सिनच्याङमा विशेष पर्यटन लोकप्रिय
2024-05-03 16:56:20cri
Share with:

श्रमिक दिवसको विदा अवधिमा सिनच्याङको खलामाइ नगरको उर्ह क्षेत्रले धेरै पर्यटकला कर्षित गरेको छ। त्यहाँ कम उचाइको उडान, नो-म्यान ल्यान्ड क्रसिङ, आरभी क्याम्पिङ, अफ-रोड सवारी लगायत विभिन्न विशेष पर्यटन कार्यक्रमहरूबाट पर्यटकका विभिन्न पर्यटन मागला पूरा गरिएको छ।