सी चिनफिङद्वारा १५ औँ इस्लामिक सहयोग संगठन शिखर सम्मेलनलाई शुभकामना सन्देश
2024-05-04 18:51:20cri
Share with:

मे ४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बाञ्जुलमा योजित १५ औँ इस्लामिक सहयोग संगठन शिखर सम्मेलनला शुभकामना सन्देश पठाउनुभएको छ।

सी चिनफिङले इस्लामिक सहयोग संगठन इस्लामिक मुलुकको एकता र स्वतन्त्रताको प्रतीक हो जुन इस्लामिक मुलुकबीचको सहयोगला बढाउन र अन्तर्राष्ट्रिय न्याय तथा निष्पक्षको संरक्षण गर्न महत्वपूर्ण योगदान गरेको आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ। उहाँले चीन र इस्लामिक मुलुकबीच असल साथी र साझेदारीका रुपमा पसबीचको मित्रता निकै लामो इतिहास बोकेको छ भन्दै केही वर्षयता चीन र इस्लामिक मुलुकले पसी केन्द्रीय हित र प्रमुख चिन्तामा पारस्परिक समर्थन गरी व्यावहारिक सहयोग उपलब्धि हासिल भएको उल्लेख गर्नु भएको छ। शुभकामना सन्देशमा आपसी मैत्रीपूर्ण सम्बन्धला उकासेर दक्षिण-दक्षिण सहयोगको नमूना देखाएको पनि व्यक्त गर्नुभएको छ। चीनले इस्लामिक मुलुकसँग परम्परागत मित्रताला अघि सारेर राजनीतिक पसी विश्वास, व्यवहारिक सहयोग र सभ्यता दान-प्रदानला प्रबर्द्धन गरी विश्व विकास पहल, विश्व सुरक्षा पहल, विश्व सभ्यता पहलको संयुक्त रूपमा अभ्यास गरेर मानव भाग्य समुदायको रचनाला बढाउन अरू योगदान गर्ने इच्छा चीनले लिएको पनि उहाँले दोहोर्याउनुभएको छ।