नमस्ते फ्रान्स
2024-05-04 16:47:28cri
Share with:

 

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोन, सर्बियाका राष्ट्रपति एलिक्जान्डर भुचिच, हंगेरीका राष्ट्रपति सुल्योक तामास र प्रधानमन्त्री र्बान भिक्टोरको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मे ५ देखि १० तारिखसम्म ती तीन मुलुकको राजकीय भ्रमण गर्नुहुनेछ। फ्रान्स यस भ्रमणको पहिलो गन्तव्य हो।

 

यस वर्ष चीन-फ्रान्स दत्य सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव हो। ६० वर्षयता चीन-फ्रान्स सम्बन्ध चीन-पश्चिमा मुलुक सम्बन्धको अग्रस्थानमा रहिरहेको छ र दु देशका जनताला फाइदा दिँदै विश्वमा शान्ति, स्थिर, विकासला योगदान गरिरहेको छ।