सर्बियाका राष्ट्रपतिद्वारा सीएमजीलाई अन्तर्वार्ता
2024-05-04 15:55:48CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सर्बियाको भ्रमण गर्नु अगाडि सर्बियाका राष्ट्रपति एलिक्जान्डर भुचिचले सीएमजीला अन्तर्वार्ता दिँदै थाइवान चीनको हो जसको कुनै शंका छैन भन्ने कुरा दोहोर्याउनुभएको छ। भविष्यमा राष्ट्राध्यक्ष सी चिनफिङले उहाँ फ्नो र चिनियाँ जनताको तरिकामार्फत उचित रूपमा थाइवान समस्याको समाधान गर्ने विश्वास फूले लिएको पनि उहाँले अन्तर्वार्ताका क्रममा बताउनुभएको छ।