मे ४ तारिखमा क्वैचौ प्रान्तको लोङली काउन्टीमा अवस्थित लोङली नदीको पुलमा पर्यटकहरूको घुइँचो लागेको थियो।