हाङचौमा ग्रीष्मकालीन शुरुवातको महोत्सव
2024-05-05 16:34:28cri
Share with:

 

मे ५ तारिख चीनको चच्याङ प्रान्तको हाङच शहरमा "ली श्या अर्थात ग्रीष्मकालीन शुरुवात" को दिन "पान शान ली श्या महोत्सव " योजित भयो विभिन्न परम्परागत लोक गतिविधिहरूले मानिसहरूलाई हेर्न र अनुभव गर्न आकर्षित गर्दछ।