"जान्नै पर्ने सी चिनफिङका शास्त्रीय भनाइहरु” सर्बिया र अन्य देशका मूल प्रवाहका मिडियामा प्रसारण
2024-05-05 16:07:26cri
Share with:



चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको सर्बियाको राजकीय भ्रमणका अवसरमा स्थानीय समयअनुसार मे तारिखदेखि सएमजीद्वारा निर्मित जान्नै पर्ने सी चिनफिङका शास्त्रीय भनाइहरु (अन्तर्राष्ट्रिय संस्कर) सर्बियाका राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रसारण गरिने छ। स्थानीय समय अनुसार मे ४ तारिखदेखि कार्यक्रमको ट्रेलर र प्रवर्द्धनात्मक भिडियोहरू सर्बिया बेटा समाचार एजेन्सी, सर्बियाको मोन्डो मिडिया समूह, मोन्टेनेग्रोको एड्रियाटिक टिभीबोस्निया र हर्जगोभिनाको "लिबरेशन न्युजपेपर" लगायतका धेरै मुलुकका मूलप्रवाहका मिडिया प्लेटफर्महरूमा प्रसारण गरिएका छन्।

"जान्नै पर्ने-सी चिनफिङका शास्त्रीय भनाइहरु" (अन्तर्राष्ट्रिय संस्कर) ले राष्ट्राध्यक्ष सी चिनफिङका महत्वपूर्ण भाषणलेख र वार्ताको शृङ्खलामा उद्धृत प्राचीन चिनियाँ शास्त्रीय र महत्वपूर्ण उद्धरणहरू सावधानीपूर्वक चयन गर्दछ। जसले राष्ट्राध्यक्ष सी चिनफिङको उत्कृष्ट राजनीतिक बुद्धिमत्ताहन ऐतिहासिक र सांस्कृतिक सम्पदालाई स्पष्ट रूपमा प्रदर्शन गर्दछ।