मे ५ तारिखका दिन मे दिवस बिदाको अन्तिम दिन हो। चीनका विभिन्न स्थानहरूमा बिदा मनाएर फर्कने यात्रुको चरम चहलपहल बढेको छ।