चिङ त चन: मेरो कार्यालय र मेरो घर
2024-05-06 15:19:44CRI
Share with:

पहिलेको सरकारी चिनियाँ माटोस्थललाई अहिलेको सिर्जनशील राजधानीको रूपमा परिणत गरिएको छ। विभिन्न कालले चिङ त चनलाई विविध विषय पनि थपिदिएको छ। तैपनि शिल्पकार भावना खोज्नु नै त्यस शहरको मूलभूत विषय रहिरहेको छ। 

फ्रान्सेली चिनियाँ माटो कलाकार खाइ मीले चिङ त चनलाई आफ्नो कार्यालय र घरको रूपमा व्यवहार गर्दै आउनुभएको छ। उहाँले यस भिडियोमार्फत आफ्नो सपनाको खोजीको रोचक कथा सुनाउनुभएको छ।