राष्ट्राध्यक्ष सी चिनफिङ गाडीद्वारा टुर्मालेट
2024-05-07 20:24:30CRI
Share with:

मे ७ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा श्रीमती फङ ली युआन गाडीद्वारा टुर्मालेट पुग्नुभएको छ। फ्रान्सेली राष्ट्रपति दम्पत्ति उहाँहरूको सम्मानमा सोही स्थानमा उपस्थित हुनुहुन्थ्यो।