फ्रान्सका राष्ट्रपतिद्वारा टार्बेसमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङलाई स्वागत
2024-05-07 18:39:52CRI
Share with:

स्थानीय मे ७ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीमती फङ लियुआन विशेष विमानद्वारा टार्बेस पुग्नुभएको छ। फ्रान्सका राष्ट्रपति एम्मान्युएल म्याक्रोन जोडा र स्थानीय पदाधिकारीले विमान स्थालमा उहाँहरूलाई स्वागत गर्नुभएको छ।