चीन र फ्रान्सका राष्ट्रानायकहरूबीच ठूलो परिधिको वार्ता
2024-05-07 00:12:09cri
Share with:

स्थानीय समयअनुसार मे ६ तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले एलिसी प्यालेसमा ठूलो परिधिको वार्ता गर्नुभएको छ।