मे दिवस र पर्यटन अर्थतन्त्र
2024-05-07 15:40:15CRI
Share with:

चीनमा श्रम दिवसको अवसरमा मे १ देखि ५ तारिखसम्म विदा दिने चलन छ। यसले अर्थतन्त्रलाई सबल बनाउन योगदान पुर्याएको छ। यस दिवसको पहिलो दिन आन्तरिक जन प्रवाह २८ करोड भन्दा बढी पुगेको छ।

आन्तरिकबाहेक हाल बाह्य पर्यटकको पनि बढ्दैगएको छ। धेरैभन्दा धेरै देशका पर्यटकलाई चीन भ्रमण सजिलो बनाएको छ। साथै, यही मे १ देखि चीन सरकारले नेपालीलाई नियमित भिसा निःशुल्क गरेको छ।,

चीनको उपभोग्य सञ्चित शक्ति निरन्तर खुला भएको छ र अर्थतन्त्र निरन्तर समृद्धिका साथ विकास भइरहेको छ।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/