टार्बेसमा राष्ट्राध्यक्ष सीको हार्दिक स्वागत
2024-05-07 19:48:52CRI
Share with:

स्थानीय मे ७ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानद्वारा टार्बेस पुग्नुभएको छ। विभिन्न क्षेत्रका मान्छेहरूले चीन र फ्रान्सका राष्ट्रिय झण्डा फहराउँदै राष्ट्राध्यक्ष सीको हार्दिक स्वागत गरेका छन्।