सी चिनफिङले म्याक्रोनलाई दिनुभएको विशेष उपहार
2024-05-07 03:29:31CRI
Share with:

स्थानीय समयअनुसार मे ६ तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पेरिस्थित एलिसी प्यालेसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग वार्ता गर्नुभएको छ। वार्ताअघि सी चिनफिङले म्याक्रोनलाई उपहारको रुपमा पुस्तक दिनुभएको छ।