चीन-सर्बिया बीच नजिकैको मित्रता कसरी बनाइयो?
2024-05-08 09:17:11CRI
Share with:

#चीन-सर्बिया बीच नजिकैको मित्रता कसरी बनाइयो? सर्बिया भन्दाखेरि, धेरै चिनियाँ मानिसहरूलाई यो देश विशेष लाग्छ र नजिकैको भावना जाग्छ। हालैका वर्षहरूमा, धेरै भन्दा धेरै चिनियाँ मानिसहरू सर्बियामा पर्यटन गर्न पुगेका छन् र दुई देशको सम्बन्ध पनि धेरैभन्दा धेरै नजिकै बन्दैगएको छ। चीन-सर्बियाबीच नजिकैको मित्रता कसरी बनाइएको छ र किन यस्तो गहिरो भावना छ? यो भिडियोमा उत्तरहरू खोज्नुहोस्।