फङ लीयुआन र सर्बियाका राष्ट्रपति भुचिचकी श्रीमती टामाराद्वारा सर्बियाली राष्ट्रिय संग्रहालयको अवलोकन
2024-05-08 22:45:23cri
Share with:

स्थानीय समयअनुसार मे ८ तारिख विहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङकी धर्मपत्नी श्रीमती फङ लीयुआनले बेल्ग्रेडमा सर्बियाका राष्ट्रपति भुचिचकी श्रीमती टामारासँग सर्बियाली राष्ट्रिय सँग्रहालयको अवलोकन गर्नुभएको छ।

दुई मुलुकका राष्ट्रानायकका श्रीमतीहरूले चित्रकला प्रदर्शनीको अवलोकन गर्नुभयो। फङ लीयुआनले चीन र सर्बियाले साँस्कृतिक आदान-प्रदान र सहयोगलाई बढाउने र सभ्यता वार्ताको पुलको संयुक्त रुपमा खडा निर्माण गर्ने प्रतिक्षा गर्नुभयो।

साथै उहाँहरूले सर्बियाली महिलाको हाते बुनाइको अवलोकन गर्नुभयो। फङ ली युआनले सर्बियाको हाते बुनाइ महत्वपूर्ण गैर भौतिक साँस्कृतिक सम्पदालाइ  निरन्तरता दिइरहेको कुरा बताउनुभयो।