नमस्कार, सर्बिया
2024-05-08 04:47:48CRI
Share with:

सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुचिचको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ मे ७ तारिखदेखि  सर्बियाको राजकीया भ्रमण थाल्नुभएको छ। यो ८ वर्षपछि राष्ट्राध्यक्ष सीले सर्बियाको भ्रमण हो। 

सर्बिया बाल्कन प्रायद्वीपका उत्तर-मध्य भागमा पर्दछ। यसको क्षेत्रफल ८८ हजार ५०० वर्ग किलोमिटर छ। सर्बिया मध्य-पृवी यूरोपमा चीनको पहिलो चौतर्पी रणनीतिक साझेदार हो।