फ्रान्सेली राष्ट्रपति दम्पत्तिद्वारा राष्ट्राध्यक्ष सी चिनफिङ दम्पतिको विदाइ
2024-05-08 03:25:44CRI
Share with:

फ्रान्सेली राष्ट्रपति दम्पत्तिको साथमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा श्रीमती फङ ली युआन मे ७ तारिख टुर्मालेटबाट टार्बेस फर्कनुभएको छ। फ्रान्सेली राष्ट्रपति दम्पत्तिले विमान स्थलमा विदाइ समारोहको आयोजना गर्नुभएको छ।