सी चिनफिङले सर्बियालीहरूलाई हात हल्लाएर अभिवादन गर्नुहुँदै
2024-05-08 21:29:07CRI
Share with:

स्थानीय समयअनुसार मे ८ तारिख विहान सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुचिचको साथमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ सरकारी भवनको टेरेस आइपुग्नुभयो। भवनको चोकमा १५ हजार जना सर्बियाली नागरिकले सी चिनफिङको हार्दिक स्वागत गरेका छन्। सी चिनफिङले सर्बियालीहरूलाई हात हल्लाएर अभिवादन गर्नुभयो।