राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सर्बियाको गार्ड अफ अनर ग्रहण
2024-05-08 18:14:30CRI
Share with:

मे ८ तारिख बिहान सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुचिचका साथमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सर्बियाको गार्ड अफ अनर ग्रहण गर्नुभएको छ।