चीन र फ्रान्सका राष्ट्रनायक दम्पत्तिहरू फ्रान्सको लोकप्रिय नाचको दर्शन
2024-05-08 03:23:48CRI
Share with:

मे ७ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा श्रीमती फङ ली युआन टुर्मालेट पुग्नुभएको छ। सोही स्थानमा फ्रान्सेली राष्ट्रपति दम्पत्तिले उहाँहरूको हार्दिक स्वागत गर्नुभएको छ।  चीन र फ्रान्सका राष्ट्रनायक दम्पत्तिहरू  स्थानीय लोकप्रिय नाचको दर्शन गर्नुका साथै फोटो खिच्नुभएको छ।