सी चिनफिङ र वुचिचबीचको मैत्रीपूर्ण आवत-जावत
2024-05-08 09:53:56CRI
Share with:

स्थानीय समयअनुसार, मे ७ तारिख राती चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विशेष विमानद्वारा बेल्ग्रेड पुगेर सर्बियाको राजकीण भ्रमण थाल्नुभएको छ। सर्बियाका राष्ट्रपति अलेक्जान्दर वुचिच दम्पतिले विमानस्थलमा स्वागत गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिनफिङ र राष्ट्रपति वुचिचबीच धेरै पटक भेट भएको छ। वुचिचले सर्बिया चीनको एकदम राम्रो मित्र भएको तथा अन्तर्राष्ट्रिय परिवर्तित अवस्थामा पनि दु देश एकै ठाउँमा उभिएको छ जुन चीन र युरोपेली मुलुकबीच मैत्रीपूर्ण सम्बन्धको नमूना भन्न मिल्ने उल्लेख गर्नुभयो।