भविष्यका सामु चीन र फ्रान्सको सहयोगको नयाँ युग संयुक्त सिर्जना
2024-05-08 00:21:02CRI
Share with:

स्थानीय समयअनुसार मे ६ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग पेरिसमा चीन-फ्रान्स उद्योग व्यवसायी परिषदको छैटौँ सम्मेलनको समापन समारोहमा भाग लिंदै सम्बोधन गर्नुभएको छ।

समापन समारोहपछि कोही चिनियाँ तथा फ्रान्सेली व्यवसायीले चाइना मिडिया ग्रुपका सम्बाददातालाई अन्तर्वार्ता दिंदै आफ्नो विचार व्यक्त गरेका छन्।