चीनद्वारा बुद्धिमान दूरदर्शी नेटवर्क नम्बर एक क उप-ग्रह प्रक्षेपण
2024-05-09 14:36:01cri
Share with:

 

पैचिङ समय अनुसार मे ९ तारिख विहान ९ बजेर ४३ मिनेट जाँदा चीनले सि छाङ उप-ग्रह प्रक्षेपण केन्द्रबाट लङमार्च नम्बर तीन क्यारियर रकेटमार्फत बुद्धिमान दूरदर्शी नेटवर्क नम्बर एक क उप-ग्रह सफलताका साथ प्रक्षेपण गरेको छ। सो उप-ग्रह निर्धारित कक्षमा सुचारु रुपमा प्रवेश गरेको छ।

 

यस पटकको प्रक्षेपण जिम्मवेवारी लङमार्च शृङ्खला क्यारियर रकेटको ५२१ औँ उडान हो।