चिनियाँ राष्ट्राध्यक्ष सीको भ्रमण ऐतिहासिकः हंगेरीका प्रधानमन्त्री ओर्बान
2024-05-09 20:34:54CRI
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको हंगेरी राजकीय भ्रमणको अवसरमा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले स्थानीय समयअनुसार मे ९ तारिखका  दिन, बुडापेस्टमा चाइना मिडिया ग्रूपको 'हाई–एन्ड इन्टरभ्यु' लाई विशेष अन्तर्वार्ता दिँदै हुनुहुन्छ। अन्तर्वार्ताको सुरुमा ओर्बानले राष्ट्राध्यक्ष सीसँगको आफ्नो वर्षौंको कुराकानीको स्मरण गर्दै सीको भ्रमणप्रति खुशी व्यक्त गर्नुभएको छ। उहाँले यो ऐतिहासिक भ्रमण भएको पनि बताउनुभएको छ । 

अहिले उक्त अन्तर्वार्ता चलिरहेको छ ।