राष्ट्राध्यक्ष सी चिनफिङ बुडापेस्ट पुग्नुभयो
2024-05-09 03:30:42CRI
Share with:

हङ्गेरीका राष्ट्रपति सुल्योक टामास र प्रधानमन्त्री ओर्बान भिक्टोरको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मे ८ तारिखबाट हङ्गेरीको राजकीय भ्रमण थाल्नुभएको छ।

भर्खरै, उहाँ चढ्नुभएको विशेष विमान बुडापेस्टमा अवतरण गरेको छ।