हङ्गेरीका प्रधानमन्त्री दम्पतिद्वारा विमानस्थलमा राष्ट्राध्यक्ष सी चिनफिङको स्वागत
2024-05-09 03:44:39CRI
Share with:

मे ८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा उहाँकी श्रीमती फङ ली युआन विशेष विमानद्वारा बुडापेस्ट पुग्नुभएको छ। उहाँहरूको सम्मानमा हङ्गेरीका प्रधानमन्त्री ओर्बान तथा उहाँकी श्रीमतीले बुडापेस्ट विमानस्थलमा हार्दिक स्वागत गर्नुभएको छ।