राष्ट्राध्यक्ष सी चिन फिङको फ्रान्स भ्रमण
2024-05-09 15:58:40CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ स्थानिय समय अनुसार मे ५ तारिख अपराह्न विशेष विमानद्वारा फ्रान्सको राजधानी पेरिस पुग्नुभएको छ। यो चालू वर्ष उहाँको पहिलो राजकीय भ्रमण हुनुका साथै फ्रान्सको तेस्रोपटकको भ्रमण पनि हो।

यसपटकको फ्रान्सको भ्रमणमा राष्ट्राध्यक्ष सीले कुन कुन कार्यक्रममा भाग लिनुभएको छ? उहाँको भ्रमणमा कस्तो उपलब्धि हासिल भएको छ? यो भिडियोमा हेर्नुहोस्।