राष्ट्राध्यक्ष सी चिनफिङ बुडापेस्टस्थित प्रधानमन्त्री भवनमा
2024-05-09 23:32:24CRI
Share with:
मे ९ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङ गाडीद्वारा बुडापेस्टस्थित प्रधानमन्त्री भवन पुग्नुभएको छ। उहाँको सम्मानमा हङगेरीका प्रधानमन्त्री ओर्बान भिक्टोरले त्यहीँ उहाँलाई स्वागत गर्नुभएको छ।