राष्ट्राध्यक्ष सी चिनफिङ विमानको ढोकाबाट निस्कँदै गर्दा
2024-05-09 06:49:26CRI
Share with:

       स्थानिय समय ८ तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिनफिड विशेष विमानद्वारा बुडापेस्टमा पुग्नुभएको छ। हङ्गेरीका राष्ट्रपति सुल्योक टामास र प्रधानमन्त्री ओर्बान भिक्टोरको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हङ्गेरीको राजकीय भ्रमण थाल्नुभएको छ। राष्ट्राध्यक्ष सी चिनफिङ विमानको ढोकाबाट निस्कँदै गर्दा

       विशेष विमान बुडापेस्ट अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा हङ्गेरीका प्रधानमन्त्री तथा उहाँकी श्रीमती र विदेश मन्त्रीलगायत उच्चस्तरीय सरकारी पदाधिकारीले न्यानो स्वागत गर्नुभएको छ।