राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सर्बियाका राष्ट्रपतिलाई “विशेष उपहार” प्रदान
2024-05-10 06:07:04CRI
Share with:

मे ८ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बेल्ग्रेडस्थित सर्बिया प्लाजामा सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुचिचसँग भेट-वार्ता गर्नुभएको छ।

वार्ता सम्पन्न भएपछि राष्ट्राध्यक्ष सीले “विशेष उपहार”स्वरूप राष्ट्रपति भुचिचलाई इस्पातद्वारा बनाइएका चीनको थ्यान थान पार्क र सर्बियाको ह्राम स्भेटोग सेभ चर्च आकारका कलात्मक वस्तु प्रदान गर्नुभएको छ।