पाकिस्तानी उप प्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री डारले चीनको भ्रमण गर्नुहुने
2024-05-11 01:15:39CRI
Share with:

मे १० तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन चेनले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभयो। 

सो अवसरमा लिन चेनले चीनका परराष्ट्र मन्त्री वाङ यीको निमन्त्रणामा पाकिस्तानी उप प्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री इशाक डारले मे १३ तारिखदेखि १६ तारिखसम्म चीनको भ्रमण गर्नुका साथै पाँचौँ चीन-पाकिस्तान परराष्ट्र मन्त्रीहरूको रणनीतिक वार्ताको आयोजना गर्नुहुने कुरा बताउनुभयो।