चीन र मंगोलियाका स्थल सेनाको संयुक्त सैन्य अभ्यास सुरू
2024-05-12 17:37:15CRI
Share with:

चीन र मंगोलियाबीच “घाँसे मैदान साझेदारी-२०२४” शीर्षकको स्थल सेनाको संयुक्त सैन्य अभ्यास मंगोलियामा सुरू भएको छ। यो दुइ देशका स्थल सेनाबीच पहिलोपटक संयुक्त अभ्यास गरिएको हो।