ह पै प्रान्तीय फुछङ जिल्लामा गुलाब फूलबाट किसानको आम्दानीमा वृद्धि
2024-05-12 17:28:16cri
Share with:

हाल ह पै प्रान्तीय हङ श्वै शहरको फुछङ जिल्ला च्याङ च्या च्वाङ गाउँको गुलाब फूल आधार क्षेत्रमा रोपिएका गुलाबहरू टिप्ने सिजन सुरु भएको छ। किसानहरू गुलाब फूल टिप्न, प्रशोधन गर्न र बजारतर्फ बिक्री गर्न व्यस्त छन्। हालैका वर्षहरूयता फुछङ जिल्लाले गुलाब फूलखेती विकास गरिरहेको छ। स्थानीय किसानको आम्दानी बढेको छ।