हाल ह पै प्रान्तीय चिन चौ शहरको चौ च्या च्वाङ गाउँको हरित गृहमा रोपिएको अर्गानिक चेरी पाकेको छ। किसानहरूले चेरी टिप्न र बजारतर्फ बिक्री गर्न थालेका छन्।