क्रान्तिको पवित्र स्थलमा यान आन भावनाको अनुभव
2024-05-12 20:10:10cri
Share with:

हाल पल्लो शान सी प्रान्तको यान आनको रातो पर्यटन लोकप्रिय छ। विभिन्न क्षेत्रबाट गएका पर्यटकहरूले पाउ था पहाड, याङ च्या लिङ क्रान्ति स्थल, यान आन क्रान्ति स्मृति संग्रहालयको अवलोकन गर्दै क्रान्तिको इतिहासबारे जानकारी लिनुका साथै यान आन भावनाको अनुभव गरेका छन्।