आमाको माया कसरी जवाफ दिने
2024-05-12 16:29:18CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले थाङ राजवंशको “यात्री सम्बन्धी कविता” बारे यसरी व्याख्या गर्नुभएको छ, “आमाले यात्रा गर्ने छोराका लागि कपडा सिउँदै हुन्छ। छोरो ढिलो फर्कने चिन्ताले आमाले प्रत्येक सिलाईमा घना-घनीभूत रूपमा सिलाउनुहुन्छ।”

यो कविताबाट चिनियाँ जनताको पारिवारिक भावना व्यक्त गरिएको छ।    

सन् २०१७ वसन्त चाडअघि राष्ट्राध्यक्ष सीले भावनात्मक रूपमा भन्नुभयो- “दूरीबाट भावनामाथि क्षति पुर्याउनुहुँदैन, दैनिक व्यस्तताबाट भावनालाई बिर्सनुहुँदैन। दिनभरिको प्रयासमा भावनाको वेवास्ता गर्नुहुँदैन।” 

सबै परिवार राम्रा भएर देश राम्रो हुनेछ। राष्ट्राध्यक्ष सीले सधैं जनतालाई मनको सर्वोच्च स्थानमा राख्नुभएको छ।