रुसका पूर्व रक्षा मन्त्री शोइगु रुसको सुरक्षा परिषदका सचिवमा नियुक्ति
2024-05-13 19:18:10cri
Share with:

रुसका राष्ट्रपति कार्यालयको वेबसाइटद्वारा मे १२ तारिख जनाइए अनुसार, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्व रक्षा मन्त्री शोइगुलाई संघीय रुसको सुरक्षा परिषदका सचिवमा नियुक्ति गर्ने राष्ट्रपतिको आदेशमा हस्ताक्षर गर्नुभएको छ।

 

संघीय रुस परिषद अर्थात रुसको माथिल्लो सदनले मे १२ तारिख बेलुकी सामाजिक माध्यममा जनाए अनुसार, रुसका राष्ट्रपति पुटिनले मे १२ तारिख संघीय रुस परिषदलाई नयाँ सरकारका सम्बन्धित विभागहरुका जिम्मेवार व्यक्तिहरुको नामावली मनोनयन पेश गर्नुभयो।

 

तास समाचार समितिका अनुसार, संघीय रुस परिषदले एक सातामा सम्बन्धित मनोनयमाथि लेखाजोखा गर्दै राष्ट्रपति पुटिनलाई लेखाजोखाको नतिजा सुनाउनुपर्ने छ।