चिनियाँ समुद्री प्रहरीद्वारा ह्वाङ यान टापु समुद्री क्षेत्रमा नियमित तालिम
2024-05-13 19:18:54cri
Share with:

हाल चिनियाँ समुद्री प्रहरीले ह्वाङ यान टापु समुद्री क्षेत्रमा सफलताका साथ जीवन रक्षा तालिम गरेको छ।

 

माछा मार्ने धेरै चिनियाँ डुंगाहरुले ह्वाङ यान टापु समुद्री क्षेत्रमा काम गरेका छन्। चिनियाँ समुद्री प्रहरीले ह्वाङ यान टापु समुद्री क्षेत्रमा नियमित रुपमा जीवन रक्षा तालिम गर्दै आवत जावत गर्ने डुंगाहरुमा रहेका चिनियाँहरुको सुरक्षाको संरक्षण गरेको छ।