चाइना मिडिया ग्रुपद्वारा 《चीनमा विदेशी व्यवसायीको इएसजी कार्यवाही प्रतिवेदन》सार्वजनिक
2024-05-14 14:47:58cri
Share with:

 मे १३ तारिख चाइना मिडिया ग्रुपले औपचारिक रुपमा ‘चीनमा विदेशी व्यवसायी इएसजी कार्यवाही प्रतिवेदन’ सार्वजनिक गरेको छ। सन् २०२३ मा प्रकाशित“चीन इएसजी अर्थात् व्यवसाय सामाजिक कर्तव्य प्रकाशन”को अर्को मुख्य प्रतिवेदनको रुपमा यस प्रतिवेदनले मुख्य गरी चीनमा रहेका विदेशी उद्यमी तथा व्यवसायीहरुले के कसरी चौर्तफी रुपमा चिनियाँ शैलीको आधुनिकीकरण विकासको नयाँ अवसर सिर्जना गर्दै गहन रुपमा इएसजी अर्थात् व्यवसायको सामाजिक कर्तव्यको धारणालाई व्यवहारमा उतारेको छ, सो विषयलाई जोड दिएको छ। जसबाट चीनको दिगो विकासका लागि नयाँ प्रवर्द्धनात्मक शक्ति थप्नसकिन्छ।