रुसका राष्ट्रपति पुटिनले मे १६ तारिखदेखि १७ तारिखसम्म चीनको भ्रमण गर्नुहुने
2024-05-14 19:22:34cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङको निमन्त्रणामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मे १६ तारिखदेखि १७ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिनले घोषणा गर्नुभएको छ।