“चिनियाँ शैलीको आधुनिकीकरणबारे सी चिनफिङको विचार संकलन” रुसी भाषामा प्रकाशित
2024-05-15 20:05:48CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको इतिहास तथा ग्रन्ध अनुसन्धानालयद्वारा अनुवाद गरिएको “चिनियाँ शैलीको आधुनिकीकरणबारे सी चिनफिङको विचार संकलन” रुसी भाषाको संस्करण हालै केन्द्रीय अनुवाद तथा सम्पादन प्रकाशन गृहबाट प्रकाशित गरिएको छ।

 चिनियाँ शैलीको आधुनिकीकरणबारे सी चिनफिङको विचार संकलन” चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको इतिहास तथा ग्रन्ध अनुसन्धानालयद्वारा सम्पादन गरिएको हो, त्यसमध्ये सन् २०१२ को नोभेम्बरदेखि २०२३ को अक्टोबरसम्म चिनियाँ शैलीको आधुनिकीकरणबारे कमरेड सी चिनफिङले जनाउनुभएको अनेकन महत्त्वपूर्ण टिप्पणी तथा सम्बोधन संकलन गरिएको छ।