“छ्यौ श” पत्रिकाद्वारा राष्ट्राध्यक्ष सी चिन फिङको महत्त्वपूर्ण लेख प्रकाशन हुँदै
2024-05-15 17:13:53cri
Share with:

मे १६ तारिख प्रकाशन हुने “छ्यौ श”पत्रिकाले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङको महत्त्वपूर्ण लेख “सुधार तथा खुलापनलाई चौतर्फी रुपमा गहन पारी चिनियाँ शैलीको आधुनिकीकरणका लागि निरन्तर रुपमा शक्तिशाली प्रेरक शक्ति थपौँ” शीर्षकको लेख प्रकाशित गर्ने छ। यो राष्ट्राध्यक्ष सीले सन् २०१२ को डिसेम्मरदेखि २०२४ को मार्चसम्म सम्बन्धित महत्त्वपूर्ण सम्बोधन तथा विचारको टिपण्णी हो।

 

सो लेखमा सुधार तथा खुलापनलाई चौतर्फी रुपमा गहन पार्नका लागि महत्त्वपूर्ण योजना बनाउनु पर्ने र चिनियाँ शैलीको आधुनिकीकरणका लागि निरन्तर रुपमा शक्तिशाली प्रेरक शक्ति थप्नुपर्ने कुरामा जोड दिइएको छ।