तान्जानियाका परराष्ट्र र पूर्वी अफ्रिका सहकार्य मन्त्रीले चीनको भ्रमण गर्नुहुने
2024-05-15 18:56:28cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीको निमन्त्रणामा तान्जानियाका परराष्ट्र र पूर्वी अफ्रिका सहकार्य मन्त्री माकाम्बाले मे १६ देखि २० तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने घोषणा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले मे १५ तारिख गर्नुभएको छ।