अत्यधिक भन्सार शुल्क उठाएर अमेरिका अरु दु:खी हुँदै
2024-05-16 16:15:22CRI
Share with:

अमेरिकी सरकारले मे १४ तारिख चिनियाँ मालसामानहरुमाथि नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेपछि अन्तर्राष्ट्रिय जनमतले त्यसको आलोचना गरेको छ। अमेरिकाले निरन्तर रुपमा आर्थिक तथा व्यापारिक समस्याहरुलाई राजनीतीकरण गर्दै आएको कुराले चीन-अमेरिका आर्थिक तथा व्यापारिक आवत-जावतलाई क्षति पुर्‍याउनुका साथै त्यो सम्बन्धित उद्योगको विकासका लागि हानिकारक रहेको धेरै सञ्चार माध्यमहरुले ठहर गरेका छन्।

चीनको नयाँ उर्जा उद्योग खुला तथा प्रतिस्पर्धामाले विश्वको आपूर्तिलाई प्रशस्त पार्दै विश्वको मुद्रास्फितिलाई खुकुलो पारी जलवायु परिवर्तन तथा हरित विकासमा परिणत गर्नका लागि पनि विशाल योगदान पुर्‍याएको वास्तविकताबाट प्रमाणित छ। अमेरिकाले भ्याएसम्म चीनमाथि दबाव लगाएको कुराले चीनको विकास तथा पुन:उत्थानको रोकथाम गर्न सक्दैन, बरु आफ्नो लाइन अस्त-व्यस्त भएको र तर्कशीलता गुमाएको चुहाएको छ। अत्यधिक भन्सार शुल्क उठाएबाट अमेरिका अरु दु:खी हुनेछ।