राष्ट्राध्यक्ष सी चिन फिङ तथा रुसका राष्ट्रपति पुटिनद्वारा संयुक्त रुपमा पत्रकारहरुसँग भेटघाट
2024-05-16 16:41:29CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मे १६ तारिख पैचिङमा अवस्थित जन बृहत सभा भवनमा चीन भ्रमणमा रहनुभएका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट-वार्ता गरेपछि संयुक्त रुपमा पत्रकारहरुसँग भेटघाट गर्नुभएको छ।