प्रधानमन्त्री ली छ्याङद्वारा स्लोभाकका प्रधानमन्त्रीलाई सान्त्वना सन्देश
2024-05-17 19:00:35cri
Share with:

मे १७ तारिख चीनका प्रधानमन्त्री ली छ्याङले स्लोभाकका प्रधानमन्त्री रोबर्ट फिकोलाई आक्रमण गरिएपछि चोट लागेकोमा उहाँलाई सान्त्वना सन्देश पठाउनुभएको छ।

 

आफ्नो सन्देशमा प्रधानमन्त्री ली छ्याङ उल्लेख गर्नु भएको छ: महामहिम प्रधानमन्त्री ज्यूलाई हाल आक्रमण गरिएपछि चोट लागेको खबर सुन्दा मलाई साह्रै आश्चर्य लागेको छ। तपाईँलाई हार्दिक अभिवादन प्रकट गर्नुका साथै तपाईँ छिटोभन्दा छिटो निको हुनुहुने आशा पनि मैले राखेको छु।