हाङ चौमा २० औँ चीन अन्तर्राष्ट्रिय एनिमेशन महोत्सव
2024-05-18 18:39:42cri
Share with:

२० औँ चीन अन्तर्राष्ट्रिय एनिमेशन महोत्सवको आनन्द जुलुस कार्यक्रम मे १८ तारिख बिहान सवा नौ बजे च च्याङ प्रान्तको हाङ चौमा रहेको हुपिन पैदल यात्री सडकमा आयोजना गरिँदै छ।