फुचियान प्रान्तमा “समुद्री खाद्य भण्डार” स्थापना
2024-05-19 17:10:32cri
Share with:

 

चीनको फुचियान प्रान्तमा निकै प्रशस्त समुद्री उर्जा स्रोत छन्। बितेका केही वर्षयता फुचियान प्रान्तले जोडतोडसँग “समुद्री खाद्य भण्डार”को स्थापना गर्दै आएको छ। सन् २०२३ त्यहाँको समुद्री उत्पादित वस्तुको कुल मात्रा ८० लाख टनभन्दा बढी पुगेको छ। माछा र झिँगे माछा लगायतका विभिन्न उत्कृष्ट व्यवसाय लाइनबाट सिर्जित नाफा १० अर्ब चिनियाँ युआनभन्दा बढी नाघेको छ। आगामी दिनमा फुचियान प्रान्तीय “समुद्री खाद्य भण्डार”को अझ ठूलो निहित शक्ति रहनेछ।